• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ चैत २०८२, शनिबार
२८ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • २० घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • २२ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • २४ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १ दिन 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १ दिन 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १ दिन 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • २ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • २. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • ३. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ४. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ५. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • ६. २०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

  • ८. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

जानकारी केन्द्र २०८२, कार्तिक, २७

काठमाडौं । भविष्यको गतिशीलता (Future Mobility_ लाई नयाँ परिभाषा दिँदै, एक्सपेङको फ्लाइङ कार डिभिजन एक्सपेङ AEROHT ले आफ्नो क्रान्तिकारी  ‘Land Aircraft Carrier’   का ६०० अर्डर मध्यपूर्व बजारमा प्राप्त गरेको बताइएको छ। यो उपलब्धि स्मार्ट र दिगो यातायात प्रविधिको यात्रामा एक ऐतिहासिक माइलस्टोनका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, यो घोषणा कम्पनीले दुबईमा आयोजना गरेको International Appreciation Event मा गरेको थियो, जहाँ  ‘Land Aircraft Carrier  को पहिलो सार्वजनिक मानवीय उडान प्रदर्शन गरिएको थियो। यस प्रदर्शनले एक्सपेङलाई विश्वव्यापी स्तरमा भविष्यको गतिशीलता क्षेत्रको अग्रणी नवप्रवर्तकको रूपमा स्थापित गरेको बताइएको छ।

हाल एक्सपेङका विश्वभरका अर्डरहरू ७,००० युनिट नाघिसकेका छन्, जसले कम्पनीको अत्याधुनिक प्रविधि र दूरदर्शी दृष्टिकोणप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वासलाई प्रतिबिम्बित गर्छ।

उक्त कार्यक्रममा, एक्सपेङले आफ्नो नयाँ विश्वव्यापी ब्रान्ड ARIDGE सार्वजनिक गर्दै,ग्वाङ्जाउमा अत्याधुनिक फ्लाइङ कार उत्पादन प्लान्ट सम्पन्न भएको घोषणा पनि गर्यो जसले २०२६ देखि व्यावसायिक उत्पादनको बाटो खुला गर्नेछ।

एक्सपेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा, यो उपलब्धिले कम्पनीको नवप्रवर्तन, भरपर्दोपन र इन्टेलिजेन्ट डिजाइनप्रतिको समर्पणलाई विश्वभर देखाएको जनाएको छ । जसमा नेपाल पनि महत्वपूर्ण हिस्सा बन्दै गएको बताइएको छ।

नेपालमा पनि एक्सपेङले आफ्नो प्रिमियम इलेक्ट्रिक सवारी साधनहरू जस्तै एक्सपेङ६ मार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाइएको छ।

  • ev
  • Flying Car
  • XPENG
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

ताजा

२०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.