• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर २५, २०८२
बुधबार, मङि्सर २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

२०८२ साल मंसिर २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

भुजुङ्ग हाइड्रोपावरको पुस ३ गतेदेखि आईपीओ निष्कासन

मन्त्री घिसिङ :  निर्णय नगर्ने रोगले रोकियो विकास आयोजना

कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता

एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ५. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल मंसिर २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. भोलि देशभर सार्वजनिक बिदा

  • ९. सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

  • १०. महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

भुजुङ्ग हाइड्रोपावरको पुस ३ गतेदेखि आईपीओ निष्कासन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी पुस ३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख कित्ता शेयर छुट्याइएको छ।

आयोजनास्थल लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का प्रत्यक्ष प्रभावित बासिन्दाले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वडानं. १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित बासिन्दाले बाँकी ४ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता किन्ने गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावितका लागि आईपीओ बन्द हुने मिति छिटोमा पुस १७ र ढिलोमा माघ २ रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।

रेिटिङ कम्पनी इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित बासिन्दाले क्व्होलासोथार गाउँपालिका कार्यालय, वडा नं. ४ कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिसहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्।

विदेशमा रहेका नेपालीहरूले भने सेबोनद्वारा स्वीकृत सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
    • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै
    • २०८२ साल मंसिर २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.