नेप्से आज घट्यो कि बढ्यो ?
जानकारी केन्द्र
२०८२, पुष, १३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा कायम भएको छ। आज नेप्सेमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यसदिन सबै १३ वटै उपसूचकमा हरियाली आएको छ। वाणिज्य बैंक समूह १.६६ प्रतिशत, विकास बैंक समूह २.२८ प्रतिशत, फाइनान्स समूह २.७० प्रतिशत र होटल तथा पर्यटन समूह १.३८ प्रतिशतले बढेका छन्।
कारोबारका क्रममा २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
