काठमाडौं महानगर-२६ का ७७ सिसी क्यामरा फाइबर इन्टरनेटमा जोडिए
जानकारी केन्द्र
२०८२, पुष, १७
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ले वडाभित्र जडान गरिएका ७७ सिसी क्यामरालाई फाइबर इन्टरनेटमा जोडेको छ । नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रका क्यामरालाई वडा कार्यालयबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने व्यवस्था गरिएको छ।
एक करोड रुपैयाँ लागतमा जडान गरिएको प्रणालीको आज महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नगर प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष ख्यामराज तिवारीले शुभारम्भ गरेका छन्। वडाध्यक्ष तिवारीले आगामी दिनमा वडाभित्र २०० स्थानमा क्यामरा जडान गर्ने योजना रहेको बताए।
पिटीजेड र बुलेट क्यामराले क्रमशः ५५० र ६० मिटरसम्मको दृश्य स्पष्ट रूपमा कैद गर्न सक्ने जनाइएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
