नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी पदका लागि आवेदन खुल्यो
जानकारी केन्द्र
२०८२, पुष, १८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
विज्ञापनअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना तथा सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जनाका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।
यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन खुलाएको जानकारी दिएको छ ।

#fresh news
#jankari
#jankari kendra
#jankarikendra
#nepali news
#news
#taja khabar
#नेपाल विद्युत् प्राधिकरण
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


