नेप्से परिसूचकमा २८ अंकको वृद्धि
जानकारी केन्द्र
२०८२, पुष, २१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २८.७३ अंकले बढेर २६३९.३७ बिन्दुमा पुगेको छ। आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार दिनभर १३ वटै उपसूचक हरियाली भएका छन्। २१४ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ भने ८ कम्पनी स्थिर रहे। यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
सम्बन्धित समाचार
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

