दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम
जानकारी केन्द्र
२०८२, पुष, २२
काठमाडौं । देशभर जाडो बढ्दै गएको छ। काठमाडौंमा आज बिहान ५:४५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ, जुन यस वर्षकै हालसम्मको सबैभन्दा कम हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार तापक्रम घट्दो क्रममा रहे पनि यो सरदरभन्दा केही बढी नै हो।
तराईमा बिहानीपख हुस्सु–कुहिरो केही दिन जारी रहने सम्भावना छ, तर शीतलहरको अवस्था भने छैन। आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

