यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने
जानकारी केन्द्र
२०८२, पुष, २२
काठमाडौं । नयाँ वर्षको अवसरमा दक्षिण कोरियाले भारत, चीन, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र कम्बोडियाका नागरिकलाई भिसा शुल्क नतिरी देश भ्रमण गर्न पाउने घोषणा गरेको छ।
अर्थमन्त्री कु युन–चोलका अनुसार, यो सुविधा जुन २०२६ सम्म सी–३–२ श्रेणीको ‘छोटो अवधिको समूह भिसा’ लिने पर्यटकलाई लागू हुनेछ। सरकारले यो कदम विदेशी पर्यटकको संख्यालाई बढावा दिन र पर्यटन बजारको तीव्र विकासको लागि उठाएको हो।
नोभेम्बरमा मात्रै दक्षिण कोरियामा आउने विदेशी पर्यटकको संख्या करिब १६ लाख पुगेर कोभिड–१९ अघिका रेकर्ड तोडेको तथ्यांक सार्वजनिक छ। यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको बताइएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

