राजर्षिजनक विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदका लागि दरखास्त आह्वान
जानकारी केन्द्र
२०८२, माघ, ४
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन) लगायत पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै विश्वविद्यालयले योग्य उम्मेदवारले आगामी फागुन ७ गतेभित्र दरखास्त दिन आग्रह गरेको हो ।
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत कर्मचारी छनौट गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
