यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गते सम्म
जानकारी केन्द्र
२०८२, माघ, ९
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै गर्ने तयारी रहे पनि निर्वाचनका कारण मिति सरेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निर्वाचनका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको हो। उनका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको छ।
देशभरका परीक्षा केन्द्रमा तोकिएको तालिकाअनुसार परीक्षा सञ्चालन गरिने परीक्षा बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
