• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • ६ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?
  • १० घण्टा 

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • २४ घण्टा 

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
  • १ दिन 

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • २. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ५. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ६. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ७. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ९. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • १०. मध्यरातमा भूकम्पकाे धक्का

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

जानकारी केन्द्र २०८२, माघ, २६

काठमाडौं । काठमाडौं उपत्यकामा आज वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १७५ अंकमा पुगेको बताइएको छ। यससँगै काठमाडौं विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा परेको छ।

आज विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा इजिप्टको राजधानी कायरो शीर्ष स्थानमा रहेको छ, जहाँ वायु प्रदूषणको स्तर २७३ एक्युआई मापन गरिएको जनाइएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार सुक्खा मौसम, हावाको आवागमन न्यून हुनु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका गतिविधिका कारण वायु प्रदूषण बढेको हो। औद्योगिक क्षेत्रबाट निस्कने धुवाँ–धुलो, छिमेकी भारतबाट भित्रिने प्रदूषित हावा तथा सिमापार प्रदूषणले उपत्यकाको वायु गुणस्तर थप बिगारेको उनले बताए।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार १५१ देखि २०० एक्युआईसम्मको अवस्था सबैका लागि अस्वस्थ मानिन्छ। यस्तो अवस्थामा विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मुटुरोगी, बालबालिका तथा वृद्धवृद्धालाई स्वास्थ्य जोखिम बढ्ने उनले बताए।

काठमाडौंका लागि तयार गरिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्था विपद् मानिने छ। त्यस्तो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइमा ब्रुमर तथा भ्याकुम मेसिनको प्रयोग बढाउने र जोखिमयुक्त समूहलाई सार्वजनिक सूचनामार्फत सचेत गराउने व्यवस्था गरिएको जनाइएको छ।

यसैबीच सरकारले राष्ट्रिय वातावरण नीति, २०७६ मार्फत जल, वायु, माटो, ध्वनि, विद्युत–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति लिएको बताइएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • वायु प्रदूषण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.