आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
काठमाडौँ । आज फ्रेब्रुअरी १४ का दिन विश्व प्रेम दिवस अर्थात भ्यालेनटाइन डे नेपालसहित विश्वभर मनाइदैँ छ । प्रेम र आत्मीयता अभिव्यक्त गर्ने अवसरका रुपमा स्थापित यस दिन विशेषगरी युवा पुस्ताका लागि खास बन्दै गएको छ । यस दिनमा आफ्नो प्रेमि अथवा प्रेमिकालाई फुल कार्ड,चकलेट,तथा अन्य उपहार प्रदान गर्दै विशेष दिनका रुपमा मनाउने चलन रहेको छ ।
यस दिनको इतिहास तेस्रो शताब्दिको रोमन काँलसँग जोडिएको छ भने रोमन सम्राट क्लाउडियस ।। ले सैनिकलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि क्रिश्चियन धर्मगुरु शन्त भ्यालेनटाइनले उक्त आदेशको उल्लघंन गदै गोप्य रुपमा विवाह गराइदिएको विश्वास गरिन्छ । यहि कारण उनलाई सन् २६९ को फ्रेव्रुअरी १४ मा मृत्युदण्ड दिइएको भनाइ रहेको छ ।
उनकै सम्झनामा प्रत्येक वर्ष १४ फ्रेव्रुअरीलाई प्रेम दिवसका रुपमा मनाउने परम्परा विकसित भएको मानिन्छ । पछिल्लो समय भ्यालेनटाइन डे अघि एक सातासम्म ‘रोज डे देखि हग डे’ सम्म विशेष दिन मनाउने प्रचालनसमेत बढ्दै गइरहेको छ । आजको दिनलाई प्रेम प्रस्ताव राख्ने,सम्बन्ध सुदृढ बनाउने र आमीयता अभिव्यक्त गर्ने अवसरका रुपमा लिइन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
