नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला
जानकारी केन्द्र
२०८२, फाल्गुन, ४
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ५८ जना कर्मचारी स्थायी रुपमा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागिएको जनाएको छ।
बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) तथा सहायक पदमा आवेदन माग गरेको छ। सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले फागुन २१ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन प्रक्रिया, योग्यता तथा विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
#jankari kendra
#jankarikendra
#jankarikendra news
#Nepal bank limited vacancy
#नेपाल बैंक
#नेपाल बैंक लिमिटेड
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
