०३ फागुन २०८२, आइतबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। सुन तोलामा तीन हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १ सय २५ रुपैयाँले घटेर तोलाको ४ हजार ८सय ६० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ९ सय ८५ मा कारोबार भएको थियो।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • आजको सुनचाँदी मुल्य
  • सुनचाँदी
  • सुनचाँदीको मूल्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
  • नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.