• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ७ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ७ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • ७ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २१ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

जानकारी केन्द्र २०८२, फाल्गुन, ६

काठमाडौं । क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन ग्रुप नेपालमा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गरेको छ । नोभेम्वर २०२४ र जून २०२५ मा क्याम्ब्रिजको परीक्षा शृङखला (सिरिज) मा नेपालका माध्यमिक तहका विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलव्धिको सम्मानमा यो अवार्ड प्रदान गरिएको हो ।

क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा नेपालका ४७ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । उनीहरुमध्ये ४ जना विद्यार्थीले विश्वभरबाट उच्च अंक हासिल गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल बिषयमा उच्च अंक प्राप्त गरेका छन् । विश्वका विभिन्न ४० वटा देशमा क्याम्ब्रिज इन्टरनेशनल एडुकेसनले सञ्चालन गर्ने परीक्षामा सहभागी भएर विद्यार्थीले पाएको सफलतालाई आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड कार्यक्रमले सम्मान गर्दै आएको बताइएको छ ।

क्याम्ब्रिजबाट हासिल भएको योग्यताले विश्वविद्यालय तहको अध्ययन तथा त्यसपछिका पेशागत र व्यवसायिक कार्यमा विद्यार्थीहरुलाई आवश्यक पर्ने सीप प्रदान गर्दछ । क्याम्ब्रिजबाट विद्यार्थीले प्राप्त गर्ने शैक्षिक योग्यतालाई विश्वभरका उत्कृष्ट र अग्रणी शैक्षिक संस्थाल मान्यता दिइरहेका छन् । साथै, ती संस्थाले विद्यार्थीको आलोचनात्मक सोचाइको क्षमता, अनुसन्धानका लागि चाहिने दक्षता र सीप तथा बिषयगत क्षेत्रमा उनीहरुको ज्ञानलाई उच्च कदर गर्ने गरेका छन् ।

अवार्ड विजेता घोषणाको अवसरमा क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गत अन्र्तराष्ट्रिय शिक्षासम्बन्धी दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले भने –“क्याम्ब्रिजका विद्यार्थीहरु हाम्रो तर्फबाट हुने प्रत्येक कामको केन्द्र भागमा छन् । हामीले प्रदान गर्ने शिक्षाका सबै पक्ष विद्यार्थीको शैक्षिक विकास गर्न, सामथ्र्य अनुसार उपलव्धि हासिल गर्न र कक्षाकोठा भन्दा बाहिर समेत उनीहरु सबल तुल्याउन सक्ने गरी तयार पारिएका छन् । नेपालका विद्यार्थीहरुको उत्कृष्ट नतिजा र उपलव्धिलाई उत्सवका रुपमा मनाउन पाउँदा हामीले गर्वको महसुस गरिरहेका छन्, विद्यार्थीको सफलतामा उनीहरु स्वयम्को समर्पण र लगाव अनि शिक्षक र परिवारको बलियो सहयोग जोडिएका छन् । यी अवार्डले विश्वव्यापी रुपमा विद्यार्थीको उत्कृष्ट नतिजालाई सम्मान गर्नुका साथै आगामी दिनमा उनीहरुको पढाइ र करिअरका लागि चाहिने आत्मविश्वास र सीपलाई उजागर गर्नेछ । अवार्ड विजेता सबै विद्यार्थीलाई बधाइ दिन चाहान्छौं र आगामी वर्षहरुमा समेत नेपालमा थप सफलताका लागि सहयोग गर्न हामी तयार छौं ।”

अवार्ड विजेता घोषणाका अवसरमा ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन् –“ नेपालभरका विद्यार्थीको प्रतिवद्धता, अनुशासन र शैक्षिक उपलव्धि उनीहरुले प्राप्त गरेका उत्कृष्ट नतिजाहरुमा सशक्त रुपमा प्रतिविम्वित भएका छन् । आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमार्फत विद्यार्थीले राष्ट्रिय र अन्र्तराष्ट्रिय तहमा प्राप्त गरेको सफलताले मान्यता पाएको देख्न पाउँदा हामी निकै खुशी भएका छौं । निरन्तरको मिहिनेत र प्रयास, उच्च गुणस्तरिय शिक्षण तथा विद्यालय, परिवार र परीक्षा सञ्चालनमा संलग्न व्यक्ति÷समूहको सहयोगबाट नै यी सफलता हासिल भएको हुन् ।”

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पर्सामा चट्याङ पर्दा सात जना घाइते
साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.