• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

म भन्छु ‘यसरी देशले काँचुली फेर्न सक्छ ,

-मुरारी ढुङ्गेल

मैतिदेवी काठमाडौ

संन्दर्भ संविधान दिवस गन्तव्य नेपाली जनताको भविष्य

राज्यले पहिलो गणतान्त्रिक संविधान दिवस  भब्य रूपमा मनाई रहेको छ ।नेपाली  जनता को सात दशक लामो प्रयास सफल भएको खुशी मनाउदै गर्दा जनता बिभक्त देखिन्छन ।एकाथरी संविधान दिवसलाइ भब्यताको रुपमा मनाइ रहेका छन भने अर्काथरी कालो दिनको रूपमा बिरोध गरिरहेका छ्न ।

दुर दराजका गाउँबस्तीमा सामन्य रोजी रोटीको लागी दिन रात नभनि परिश्रम गर्ने मजदुरलाई आफ्नै चटारो छ ।हुँदाखाने र हुनेखाने बीचको खाडल जीउका तिउ छ । हिजो वर्गिय, जातीय, क्षेत्रीय,  लैङ्गिक असमानताका विरुद्ध ज्यान अर्पन गरि आन्दोलनमा होमिएका नेपाली जनताको मुहारमा अझै खुशी छाउन सकेको छैन। कति आमाका काख रित्तिएर कति नेपाली नारीको सिउदो पुछिएर हज्जारौं बाल वालिका टूहुरा बनेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा अहिले पनि जनता  बेखुस छन ।नेपाली आकाशमा निरासाको बादल  यथावत नै छ । देशका श्रमशिल युवा आज पनि उज्ज्यालो भविष्यको परिकल्पनामा खाडिको प्रचण्ड गर्मीमा पसिना बगाउन बिवश छन ।

देशमा पुरातन रूपमै रहिरहेको राजनीतिक अस्थिरता, अशान्ति र देश बिकासका काम थाती छ्न । जिनेतिने बिहानको छाक टारेको जनता भरे साझको छाक कसरी टारौ भन्ने चिन्त्तामा पिरोल्लिरहेको छ ।देशबाट पाउनु पर्ने सामान्य सेवा(सुबिधाबाट पनि बन्चित छन।सत्तामा आसिन सत्ताधारीलाई देश बिदेश सयर गर्न मै फुर्सद छैन ।काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भने झै भएको देखिन्छ ।

के यहीँ नै थियो त सात दशक लामो नेपाली जनताको अपेक्षा ? दिलो ज्यान बाजी लगाएर संविधान सभाबाट संविधान प्राप्तीको आशा लिएको एउटा  पुस्ताले जीवन ब्यथित गरिसकेको छ भने अर्को पुस्ताको आधा जीवन बितिसकेको छ ।समस्या जिउका तिउ छन ।निराशाको पहाड चुलिरहेका छन।आज सबै भन्दा यो देशको युवा बढी चिन्तित छ ।देशमा आफ्नो भविष्य छोडि विदेश पलायन हुन विबस छ  ।यसरी नै हजारौं हजार युवा देश भित्रको नैरस्यता बोकि बिदेश पलायनले झन भोलि देशको अवस्था कस्तो हुने हो ? चिन्ता लिनु पर्ने
नेपाली जनताको लामो त्याग र बलिदानिबाट आएको संविधान सम्पुर्ण नेपाली जनताले दिल खोलेर मनाउन नसकी रहेको देखिन्छ।के कारण यसो भैरहेको छ ? के कति कारणले यो संविधान सर्व स्वीकार्य हुन सकेन ? यस विषयमा चुरो कुरो माथी बहस र सम्बाद हुनु पर्ने अवस्थामा राजनीतिक पार्टीहरुको आ(आफ्नै  स्वार्थ पुर्ण रसाकसिले गर्दा प्राप्त उपलब्धी गुम्ने खतरा बढी रहेको छ ।
देशीविदेशी शक्तिकेन्द्रहरु यो संविधानलाई विफल गराउन लागी परेका छन भन्ने चिन्ता यहाँका बडेबडे नेताहरुको मुखबाट सुनिने गरेको पाइन्छ ।यति त्यसो हो भने सार्थक सम्बाद्को आजको टटकारो आवश्यकता हो ।आफ्नो दलको नीजी स्वार्थबाट माथी उठन सक्नु पर्छ ।यो देश सबै नेपाली जनताको साझा हो भन्ने भावना अनुभुत गराउन सक्नु पर्छ ।

नेपाली जनताको आजको अपेक्षा त्यती बिघ्न भयङ्कर( बडेमानको पनि होइन ।राजनैतिक स्थिरता संगै पछि परेका नेपाली जनताको प्रत्यक्ष सहभागितामा देशको आधुनिकीकरण गर्न सक्नु पर्दछ ।राज्य सत्ताले नेपाली जनताको आधारभुत जीवन यापन को लागी दिगो बिकास मात्र गर्न सक्यो भने पनि राहात हुन सक्छ ।देशमै भएको प्राकृतिक सम्पदाको उचित प्रयोग, उत्खनन गर्नसके मात्रै पनि देशले काचुली फेर्न सक्छ  ।

 

 

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.