• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ८ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १० घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • ११ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • ११ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १३ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

जानकारी केन्द्र २०८२, फाल्गुन, १५

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै यस वर्षको होली पर्व घरपरिसरभित्रै मर्यादित रूपमा मनाउन अनुरोध गरेको छ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै होलीका अवसरमा राजनीतिक दल वा उम्मेदवारसँग सम्बन्धित कुनै पनि प्रकारका प्रचार सामग्री प्रयोग नगर्न स्पष्ट पारेको छ। दलको चुनाव चिन्ह, झण्डा, लोगो वा उम्मेदवारको तस्बिर अंकित टि–सर्ट, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट तथा झोला प्रयोग गर्न नपाइने जनाएको छ।

उक्त निर्देशन निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ अन्तर्गतको दफा १३ (घ) मा रहेको व्यवस्थाअनुसार जारी गरिएको प्रशासनले उल्लेख गरेको छ। सो प्रावधानअनुसार जुलुस, आमसभा वा प्रचारप्रसारमा संलग्न व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित सामग्री प्रयोग गर्न नपाउने व्यवस्था रहेको बाइएको छ।

यस वर्ष फागुन १८ गते पहाडी जिल्लाहरूमा तथा फागुन १९ गते तराई क्षेत्रमा होली मनाइँदैछ। प्रशासनले कसैको इच्छाविपरीत रङ लगाउने, पानीको लोला वा फोहोर हान्ने, बाटोमा होहल्ला तथा झैझगडा गर्ने जस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। यस्ता कार्य भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

त्यसैगरी, खुला सडक वा सार्वजनिक स्थानमा भिडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थ बिक्री–वितरण र सेवन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ।

 

  • holi
  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.