• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

बिर्को बन्द भएको कलम

समाजमा देखिएका जीवनमा भोगिएका अन्तर मनका विचारलाइ कलमको सहाराले जनमानस सम्म प्रस्तुत गर्ने मेरो इच्छा बाल्यकाल देखिनै थियो ।लेखक बनेर समाजको चित्रण गर्ने ।यस्तै १४-१५ बर्षको उमेरको थिए होला, गाउँले जन जीवन लेखलाई छापाखाना सम्म पुर्याउने सामर्थ्य थिएन । दुई तीन जना दौँतरी मिलेर आफ्नो विचारलाइ कापीका पानामा लेखी चोकको भित्ताहरुमा टास्ने गर्थिउ।स्कुलमा भित्ते पत्रिका मार्फत फुच्चे लेखकको उपमा पाएको थिए ।त्यही उपमा मेरो लेखनको उर्जा बन्दै थियो ।सरहरु भन्ने गर्थे “लेख्ने गर अझ तिखारिन्छ लेखन ” । कथा,कविता, निबन्ध -समाजमा देखिएका घटना आदि इत्यादी हुने गर्थे मेरा लेखनका विषय बस्तुहरु।

लेख्नु त्यति सजिलो छैन ।जो लेख्दै लेख्दैन उसलाइ न लेखाइको कष्ट थाहा हुन्छ न लेखको मर्म नै थाहा हुन्छ । उसको उदेश्य लेखकलाइ दोस दिनु , ठेस पुर्याउनु मात्र  हो । खाली यो भएन त्यो भएन भन्न सियाय केहि हुन्न । लेखनमा पनि एकको खुट्टा अर्कोले तान्ने प्रवृत्ति हाबी छ ।पाए सम्म भीरबाट नै खसाइदिने ।जिस्क्याउने-खिस्सीटेउरि गर्ने ब्यक्तिको कमि छैन ।

कुनै दिन लेख्छु भनेर बन्द कलमको बिर्को खोली  घोत्लिएर बसो शुन्य हुन्छ दिमाग ।कोहि दिन हिंड्दा हिंड्दै फुर्छ् कलमको मसि नै सकिने गरिको बिचार ।कलम रोकिने ठाउ सम्म भेटिन्न ।तर पनि मैले मेरो लेखनको क्रमलाई निरन्तरता

दिइरहे ।लेखन अन्तरमनका भावनाहरुलाई शब्दको माध्यमबाट प्रस्तुत गर्नु मात्र होइन ।शब्दलाई मिलाएर पाठकको मन छुने सरलरिकृत रूपमा पस्कनु पनि हो लेखन ।

जीबन भोगाइको दौरान सगै डिग्री अध्ययनको शिलशिलामा राजधानीको बसाई सुरु भयो ।मेरो लेखन निरन्तर रुपमा चलीरहेको थियो ।छिटफुट राजधानीका अखबारमा मेरो लेख देखिन थाले ।मनमा लागेका मेरा विचारलाई अखबारमा प्रस्तुत गर्दै गर्दा नाम मात्रको भएनि परिचय बनाइएछ । लेखन द्वारा मेरो आर्थिक मामिला चाहि हात लागो सुन्य थियो ।एक दिन कोढ़ामा बसेर लेख्दै थिए ।साथी अफिसबाट आइपुग्यो ।के गर्दै छ्स हौ ? भन्ने प्रश्न तेर्साउदै तेरो यो तालले राजधानीमा जीवन नचल्ने भयो।भदै अर्ती दिन थाल्यो।”हेर काठमाडौं तैले सोचे जस्तो सजिलो छैन यहाँ बाच्न र चल्न तेरो यो फ्री को लेखाइले जीबन चल्दैन केटा , बेलैमा बिचार गर, मैले भनेको मान्छस भने जागीर खोजेर खा होइन भने दु:ख पाउलास पछि ” ।साथीले दिएको सल्लाहले त्यो दिन म रात भरी जाग्राम बसे निदाउन सकिन।होपनि मेरो बिना आर्थिक लाभको श्रमदानले यो काठमाडौंमा जीबन चल्न गाह्रो थियो ।यहाँ पिसाब फेर्न त पैसा बिना पाइन्न, पेट कसरी पाल्नु ? जीवन चल्न सजिलो छैन ।लेखनले पेट पाल्न नसकिने रहेछ ।त्यही रात मैले अब नलेख्ने निधो गरे । मेरो लेखनकलालाइ बिटमारे खोलिएको कलमको बिर्को बन्द गरिदिए ।

जेनतेन जीवन ब्यथित हुन्दै गयो।अरुले लेखेका कुरा पढ्दै गए ।आफु भित्रका आफ्ना उकुसमुकुस कहिले पनि अक्षरमा प्रस्तुन गरिन ।

समयले अलि लामै नेटो काटि सकेछ ।फेरि आज केहि अन्तरमनका विचारहरुलाई अखबारका पानाहरुमा पोख्न थालेको छु ।देशमा देखिएका बिकृती बिसङगति विरुद्धमा कलमको निव घोटेको छु ।मेरो प्रयासले परिबर्तन होला नहोला तर पनि म लागी परेको छु ।अहिले पनि अर्का थरी साथीहरु सोध्ने गर्छन ।के कति कमाउछौ हौ लेखेर ?अहिले पनि प्रती-उत्तरमा उहि पुरानो उत्तर नै छ म सङग। लेखेरै पालिने लेखक भेटेको छैन मैले ।तर पनि लेख्न थालेको छु फेरि एक पटक श्रमदान गर्ने मनसायले बन्द भएको कलमको बिर्को खोलिएको छ ।

मुरारी दुंगेल

मैतिदेवी काठमाडौं

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै
    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.