• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

यस्तो छ एउटा विधालयको कहानी

 

युवा  समाज सेवी तथा शिक्षा प्रेमी   राजु तामाङ संगको कुराकानी मा अाधारित

नेपालको राजधानी काठमान्डाै नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्ला, यस जिल्लामा शैक्षिक अवयवहरूमा परिवर्तन अाएको पाइन्छ । यिनै काभ्रेपलाञ्चोक जस्तो सुगम जिल्लाको दुर्गम गा.वि.स. सानो बाङ्थली गा.वि.स. को वडा नं. ७ स्थित सवै वडा र वरपरका गा.वि.स.का जनता लाइ शिक्षा दिने मुल उदेश्यका साथ समर्पित बिधालय श्री सुर्योदय माध्यमिक बिधालय हो । बिधालय काभ्रे जिल्ला कै प्रख्यात पहाडी श्रृखला साँगास्वतीको काख मा स्थपना भएको थियो । स्थपना कालमा यो बिधालय एउटा खरको छानो भएको छाप्रोमा विधार्थीहरू  राखेर पठन पाठन गर्ने गरिन्थो । त्यति बेलाका तत्कालिन शिक्षा प्रेमी सानो बाङ्थली – ४ का शिव संकर उप्रेती र मान बहादुर लामाको सकृयतामा विधालयको राष्ट्रिय वाणिज्य बैकको चल्ति खाता नं. ७०४ सहेको समेत उल्लेख भएको पाइन्छ ।यसि ालय २०३४साल बाट प्रा. वि. तह सम्मको अध्यायन अध्यापन गर्दै अाएको र समयको माग र जनताको अपेक्षा अनुशार वि. स. २०५६ साल बाट नि.मा.वि. अनुमति लिएर पठन पाठन भएको पाइएको छ । यसैगरी २०६६ साल बाट यस बिधालयलाइ गा.वि.स. कै एक मात्रै मा.वि. बिधालयको रूपमा संचालन गर्न स्थानिय अभिभावक हरूको सक्रियतामा मा.वि. तह सम्मको पठन पाठन कार्य भैरहेको छ । यस विधालयको सार्वजनिक सहित अन्दाजी ३ रोपनी जग्गामा विधालयको भवन निर्माण भएको छ ।

विधालयको ४ वटा भवन हरूरहेको मा ३ वट पक्कि भवन र एउटा कच्ची भवन रहेको छ । साथै यस विधालयमा २१० जना बिधार्थिहरू अध्यायनरत रहेका छन भने शिक्षक मा.वि. तहमा सवै तह र सवै किसिमका गरी जम्मा १३ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन । विधलय लाइ सु व्यवश्थित संचालन गर्नको निमित्त एक विधालय व्यवश्थापन समिति रहेको छ । व्यवश्थापन समिति सानो बाङ्थली गा.वि.स. का राजु तामाङको अदक्षतामा संचालित रहेको छ । यसै गरी शिक्षक अभिभावक संघका अदक्षमा पुर्ण बहादुर लामा हुनुहुन्छ । बिधालयको नयाँ कार्य समितिको योजना अनुशार विधालयमा भाैतिक निर्माण , कम्पुटर ल्याब , साइन्स ल्याब , पुस्तकालय , खेलकुद मैदान ,साथमा शिक्षा एेन अाठाैं सम्सोधन अनुसार कक्षा ९ देखि १२ सम्म समेत संचालन हुने बताइएको छ ।

यस विधालयले मा.वि. तहका यस. एल. सि. परिक्षामा उत्तिर्ण बिधार्थिहरू वि. सं. २०६७ साल देखि हाल सम्म धेरै राम्रो नतिजा ल्याउन सफल भएको छ । यस बिधालयमा हाल सम्म ५ वटा कम्पुटर रहेका छन । वालमैत्री शिक्षाको व्यवश्था , पाठ्यक्रम अनुशारको शिक्षा दिइदै अाएको छ । भावि दिन हरूमा यस विधालयमा अध्यायनरत बालवालिका हरूलाइ राम्रो शिक्षा दिक्षा दिएर भविश्यको लागी सक्षम ,कुशल जिवन पयोगी व्यत्तित्व राम्रो श्रेणिमा उत्तिर्ण गराइ दक्ष जनशत्ति उत्पादन गराउने लक्षका साथ हामी विधालय प्रशाशन लागि परेका छाै भनि तत्कालिन प्रधनाध्यपक गंगा बहादुर लामा र सह प्रध्यापक पासाङ दोर्जे शेर्पा बताउनु हुन्छ ।

पवित्रा लामा, काभ्रे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.