Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) भारी मतले विजयी, यस्तो छ परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) भारी मतले विजयी, यस्तो छ परिणाम

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ६८,३४८ भारी मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओली १८,७३४ मत प्राप्त गरेका छन् भने ९,२३३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका मन्धरा चिमरिया रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स