भोलिदेखि कक्षा १२ को परीक्षा सूरु : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी
काठमाडौँ । वैशाख १४ गते सोमबारबाट देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैँछ । राष्ट्रिय परीक्षा बोर्डकका अनुसार यस वर्ष कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी परीक्षा दिन तयारी अवस्थामा छन् ।
यसपटक नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थी सहभागी हुनेछन भने ८५ हजार ८ सय ३० जना आंशिकतर्फ समावेश रहेका छन् । त्यस्तैगरी जापानस्थित एभरेष्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । परिक्षाका लागि देशभर १ हजार ४ सय २१ केन्द्र निर्धारण गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या पनि घटेकाले केन्द्र संख्या पनि घटाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको ,छ ।
अघिल्लो वर्ष ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष संख्या घट्नुको कारण अघिल्ला नतिजामा आएको सुधारलाई मानिएको छ । गत वर्ष सार्वजनिक नतिजाअनुासर करिब ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने जुन अघिल्ला वर्षहरुको तुलनामा सुधारिएको तथ्यांक हो ।
यस वर्षको परीक्षा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
