• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १८ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १८ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • २२ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • २२ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २३ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • २३ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • २४ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

जानकारी केन्द्र २०८३, जेष्ठ, ३

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । २३ औँ संस्करणको विश्वकप सुरु हुन अब एक महिनाभन्दा कम समय बाँकी रहँदा विश्वभरका फुटबल समर्थकहरूको ध्यान विश्वकपतर्फ केन्द्रित भएको छ ।

यसपटकको विश्वकप धेरै हिसाबले ऐतिहासिक बन्नेछ । पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछन् भने पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन् । यस संस्करणमा कुल १०४ खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै खेल संख्या हो । प्रतियोगिता ३९ दिनसम्म सञ्चालन हुनेछ ।

विश्वकपका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ शहरमा खेलाइनेछन् । विभिन्न समय क्षेत्रमा खेल हुने भएकाले नेपालमा अधिकांश खेलहरू मध्यरातिदेखि बिहानसम्म प्रसारण हुनेछन् ।

नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स मार्फत हुनेछ । केही खेल नेपाली समयअनुसार राति ९:४५ र १०:४५ बजे सुरु हुनेछन् भने अधिकांश खेल मध्यरातिपछि हुनेछ । उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ, जुन नेपाली समयअनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

समूह ए
जेठ २९ : मेक्सिको vs दक्षिण अफ्रिका — राति १२:४५
जेठ २९ : दक्षिण कोरिया vs चेक रिपब्लिक — बिहान ७:४५
असार ४ : चेक रिपब्लिक vs दक्षिण अफ्रिका — राति ९:४५
असार ५ : मेक्सिको vs दक्षिण कोरिया — बिहान ६:४५
असार ११ : दक्षिण अफ्रिका vs दक्षिण कोरिया — बिहान ६:४५
असार ११ : चेक रिपब्लिक vs मेक्सिको — बिहान ६:४५

समूह बी
जेठ ३० : क्यानडा vs बोस्निया एण्ड हर्जगोभिना — राति १२:४५
जेठ ३१ : कतार vs स्वीट्जरल्यान्ड — राति १२:४५
असार ५ : स्वीट्जरल्यान्ड vs बोस्निया एण्ड हर्जगोभिना — राति १२:४५
असार ५ : क्यानडा vs कतार — बिहान ३:४५
असार ११ : स्वीट्जरल्यान्ड vs क्यानडा — राति १२:४५
असार ११ : बोस्निया एण्ड हर्जगोभिना vs कतार — राति १२:४५

समूह सी
जेठ ३१ : ब्राजिल vs मोरोक्को — बिहान ३:४५
जेठ ३१ : हाइटी vs स्कटल्यान्ड — बिहान ६:४५
असार ६ : स्कटल्यान्ड vs मोरोक्को — बिहान ३:४५
असार ६ : ब्राजिल vs हाइटी — बिहान ६:१५
असार ११ : मोरोक्को vs हाइटी — बिहान ३:४५
असार ११ : स्कटल्यान्ड vs ब्राजिल — बिहान ३:४५

समूह डी
जेठ ३० : अमेरिका vs पाराग्वे — बिहान ६:४५
जेठ ३१ : अष्ट्रेलिया vs टर्किए — बिहान ९:४५
असार ६ : अमेरिका vs अष्ट्रेलिया — राति १२:४५
असार ६ : टर्किए vs पाराग्वे — बिहान ८:४५
असार १२ : टर्किए vs अमेरिका — बिहान ७:४५
असार १२ : पाराग्वे vs अष्ट्रेलिया — बिहान ७:४५

समूह इ
जेठ ३१ : जर्मनी vs कुराकाओ — राति १०:४५
असार १ : आइभरीकोष्ट vs इक्वेडर — बिहान ४:४५
असार ७ : जर्मनी vs आइभरीकोष्ट — बिहान १:४५
असार ७ : इक्वेडर vs कुराकाओ — बिहान ५:४५
असार १२ : कुराकाओ vs आइभरीकोष्ट — बिहान १:४५
असार १२ : इक्वेडर vs जर्मनी — बिहान १:४५

समूह एफ
असार १ : नेदरल्यान्ड्स vs जापान — बिहान १:४५
असार १ : स्वीडेन vs ट्युनिसिया — बिहान ७:४५
असार ६ : नेदरल्यान्ड्स vs स्वीडेन — राति १०:४५
असार ७ : ट्युनिसिया vs जापान — बिहान ९:४५
असार १२ : ट्युनिसिया vs नेदरल्यान्ड्स — बिहान ४:४५
असार १२ : जापान vs स्वीडेन — बिहान ४:४५

समूह जी
असार २ : बेल्जियम vs इजिप्ट — राति १२:४५
असार २ : इरान vs न्युजिल्यान्ड — बिहान ६:४५
असार ८ : बेल्जियम vs इरान — राति १२:४५
असार ८ : न्युजिल्यान्ड vs इजिप्ट — बिहान ६:४५
असार १३ : न्युजिल्यान्ड vs बेल्जियम — बिहान ८:४५
असार १३ : इजिप्ट vs इरान — बिहान ८:४५

समूह एच
असार १ : स्पेन vs केप भर्डे — राति ९:४५
असार २ : साउदी अरेबिया vs उरुग्वे — बिहान ३:४५
असार ७ : स्पेन vs साउदी अरेबिया — राति ९:४५
असार ८ : उरुग्वे vs केप भर्डे — बिहान ३:४५
असार १३ : केप भर्डे vs साउदी अरेबिया — बिहान ५:४५
असार १३ : उरुग्वे vs स्पेन — बिहान ५:४५

  • #Foodball
  • FIFA World Cup 2026
  • worldcup
  • Worldcup2026
  • फिफा विश्वकप २०२६
  • विश्वकप फुटबल २०२६
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.