• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, मङि्सर १३, २०८२
शुक्रबार, मङि्सर १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट

भुजुङ हाइड्रोपावरको आइपीओ प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत

यी हुन् प्रगतिलाई गति दिन नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

  • ६. एनपिएल : आज दुई खेल हुँदै

  • ७. लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा

  • ८. सुनको मूल्य तोलामा नौं सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ९. मंसिर १५ भित्र पुराना मापदण्डका सवारीसाधन जाँचपास गरिसक्न नाडाको आग्रह

  • १०. आज एनपीएलमा दुई खेल हुँदै

आईपीएल अक्सन : १३ वर्षमै करोडपति बने वैभव सूर्यवंशी!

एजेन्सी । १३ वर्षीय वैभव सूर्यवंशी साउदी अरबको जेद्दामा भएको अक्सनमा १ करोड १० लाख रुपैयाँमा बिकेका छन् । राजस्थान रोयल्सले उनलाई उक्त रकममा लिलामीमा खरिद गरेको हो ।

बोलकबोल ३० लाखबाट सुरु भई १ करोड १० लाखमा पुगेर टुंगिएको थियो । वैभवका लागि राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा भएको थियो । योसँगै, वैभव आईपीएल इतिहासकै कान्छो खेलाडी बन्ने भएका छन् । वैभव भारतको बी यु-१९ टोलीका सदस्य हुन् ।

बिहारका यी प्रतिभाशाली खेलाडीले १२ वर्षकै उमेरमा मुम्बईविरुद्ध डेब्यु गर्दै सबैको ध्यान तानेका थिए । फस्ट क्लास क्रिकेटमा उनले कम उमेरमा डेब्यु गर्ने पूर्व क्रिकेटर सचिन तेन्दुलकर र युवराज सिंहलाई पनि पछि पारेका छन् ।

सचिन र युवराजले १५ वर्षपछि मात्रै फस्ट क्लास क्रिकेट खेल्न सुरु गरेका थिए । वैभवले यु-१९ टेस्टमा छिटो सतक बनाउने कीर्तिमान पनि बनाएका छन् । गत अक्टोबरमा चेन्नईको चिदम्बरम रंगशालामा अष्ट्रेलियाविरुद्ध उनले ५८ बलमा १४ चौकासहित १०४ रन बनाएका थिए ।

उनले यस क्रममा इंग्ल्यान्डका मोइन अलीको ५६ बलमा सतक बनाउने कीर्तिमान तोड्न दुई बलले मात्र चुकेका थिए । बाँया हाते ब्याटर वैभव वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लारालाई आफ्नो प्रेरणाका स्रोत मान्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज एनपीएलमा दुई खेल हुँदै
    एनपिएल : आज दुई खेल हुँदै
    एनपिएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

    लोकप्रिय

    २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

    ताजा

    २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

    सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण

    कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि
    • सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण
    • कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन
    • नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.