• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

के निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण होला त? सर्वोच्च अदालतको राय यस्तो..

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे परेको रिटमाथि गरेको फैसलाले विमानस्थल बनाउन नरोके तापनि न्यूनतम वातावरणीय क्षतिबाट भनेको छ । फैसलाको पूर्ण पाठमा वृहत इजलाशका तीन न्यायाधीशले निजगढको नाम उल्लेख नगरी परमादेश जारी गरेको जनाइएको छ ।

यस्तैमा, दुई न्यायाधीशको राय फरक रही निजगढमै विमानस्थल बनाउनुपर्ने भनिएको छ । निजगढमा विमानस्थल बनाइन्छ वा विकल्प खोजिन्छ भन्ने विषय धेरैको चासो बनेको छ ।

निजगढ काठमाडौंबाट धेरै टाढा छैन । हवाई दूरी मात्र ५८ किलोमिटर र फाष्ट ट्रयाक निर्माण पूरा भएमा सडक मार्गबाट खोकना हुँदै बाराको निजगढसम्म ७६.२ किलोमिटर दूरी रहन्छ । यति छोटो दूरीबीच देशमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय अहिलेको गम्भीर विषय बनेको छ ।

निजगढमा विमानस्थल बनाउँदा साँढे २४ लाख रुख काटिने तय छ । साथै, निजगढको विमानस्थल बन्ने उक्त क्षेत्रमा २४ लाख ५० हजार ३ सय १९ ठूला र पोल साइजका रुख रहेको वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।

सर्वोच्चले पनि निजगढका लागि आवश्यक ८ हजार ४५.७९ हेक्टर अर्थात् ११ हजार ८ सय ७९ं७२ बिघा जमिनक्षेत्रमध्ये झण्डै ८ हजारमा जीवजन्तु, वनस्पती रहेको उल्लेख गरेको छ । विमानस्थलका लागि रुख काटिए त्यहाँ यति ठूलो परिमाणमा रहेका जीवजन्तुको वासस्थान नै मेटिनेछ । तांगिया वृक्षारोपण, सहजनाथ साझेदारी वन, तामागढी साझेदारी वनसमेत रहेकाले वनक्षेत्रमा ५ सय प्रजातिका चराचुरुंगी, २२ किसिमका लोपोन्मुख बोटविरुवा, २३ किसिमका स्तनधारी वन्यजन्तु रहेको उल्लेख छ । जसमा बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु पनि पर्ने जनाइएको छ ।

रुखको मूल्यांकन गर्दा साना र मझौला आकार भनेर गरी ठूलो अनियमितता गर्न खोजिएको समेत भनिएको छ । तर, ६९ अर्ब रुपैयाँभन्दा बढीको वन पैदावर नोक्सान हुने हिसाब आएको छ । निजगढ निर्माण सुरु भएमा यति ठूलो परिमाणमा नोक्शानी हुने देखिन्छ । सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन रोक्ने आदेश जारी गरेको छैन । मात्र वातावरणीय क्षति कम गरेर विकल्प खोज्न भनेको छ ।

सरकारले निजगढको साटो अन्य क्षेत्रमा विमानस्थल निर्माण गर्ने प्रक्रिया बढाउने सम्भावना पनि छ । प्रदेश १ या सुदूरपश्चिम प्रदेशमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुन सक्ने सम्भावना उत्तिकै छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.