• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तपाँइको सानाे सहयोगले यि निर्दोष क्यान्सर पीडित ९वर्षे बालकले नयाँ जिवन पाउन सक्छन

 रोशन पोखरेल, काठमान्डाैं

सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिँदैन किनकि आमाबाबुले आफ्ना सन्तान प्रति अगाढ माया, स्नेह, ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन् । सबै बाबुआमाका लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । कुनै पनि बच्चाको दुःखद् मृत्यु हुँदा बाबुआमाको संसारमा अन्धकार छाउँछ । उनीहरूको दुःख शब्दमा बयान गर्न सकिँदैन ।

संसारमा बावुआमाको सबैभन्दा ठुलो धन आफ्ना छोरा(छोरी हुन् । बाबु(आमाको मन जहिले पनि छोरा(छोरीको माया(ममतामा बाँधिएको हुन्छ । छोराछोरीको हेरविचारमा बावुआमा सदैव तत्पर रहन्छन् । ममताले बाँधेको यो साइनो साँच्चै नै प्रगाढ हुन्छ । छोरा(छोरीलाई सानो घाउ, दुःख, रोग, ब्याधि लाग्दा बावुआमाको मन अति हतासमा बहन्छ । बावुआमा आफ्नो सन्तानलार्इ ज्यानैको माया नगरी सधैँ आफ्नो मायाको आँचलमा राख्न चाहन्छन् ।

तर, विडम्वनानै मान्नु पर्छ आफू काँडामा टेकेर पनि बालबच्चालाई सुरक्षित ओबानो छहारी दिने तीनै बावुआमा मध्ये एक भोजपुर नगरपालिका १२, टक्सार कोटडाँडानिबासी ३६ वर्षीय गोपाल आचार्य खत्री र उनकी ३१ वर्षीय श्रीमती कल्पना आचार्य खत्री जो आफ्नो सन्तानको प्राण रक्षाका लागि सहयोगको याचना गरिरहेका छन् । उनीहरू आफ्नो १० वर्षीय जेठो छोरो विवेकको जीवन रक्षाका लागि सहयोगका हातहरू फिजाईरहेका छन् । उमेरले ९ वर्ष भएका विवेक ब्लड क्यान्सर जस्तो प्राण घातक रोगको सिकार बन्न पुगेका छन् । ज्यालामजदुरीबाट जेनतेन गरेर छोराहरुको पढाई खर्च धान्दै आएका गोपाल यति बेला सहयोगका लागि छटपटाईरहेका छन् । ब्लड क्यान्सर पीडित उनका छोरा विवेक अहिले विपी मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर चितवनमा उपचारत छन् । विवेकको पछिल्लो स्वास्थ्य अवस्था सुरुको भन्दा सुधारात्मक भएतापनि उनका बाबु गोपाललाई खर्च जुटाउन मुस्किल परेको छ । समयावधि हेलचेक्राई गर्न नहुने र यदि गरे उनको ट्रिटमेन्ट नाजुक हुन सक्ने डाक्टरले बताएको उनका बाबु गोपालले बताए ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा अहिले गोपाल अरूको अगाडी सहयोगका हातहरू फैलाईरहेका छन् । विवेकको सुरुको उपचारदेखि अहिलेसम्म ९ लाख बराबरको उपचार खर्च भइसकेको गोपालले बताए । उनले सुरुमा उपचार गराउँदा आफन्त, दाजुभाइ, छरछिमेकबाट ऋणपान गरी पाँच लाख जति जुटाएका थिए । तर, बाँकी रकम सबै विदेशमा बस्ने गरेका साथिभाई, गाउँछिमेकबाट उपचार सहयोगार्थ रकम जुटाएको गोपाल बताउँछन् । सहयोगको हात फिजाउदै गोपाल साँझ बिहान नभनि सहयोगको याचनामा हिँडिरहेका छन् । गोपालले सहयोगका लागि विभिन्न सामाजिक सञ्जालतिर पनि सहयोर्थ साइट खोलेका छन् । उनले फेसबुकमा ुविवेक बचाउ अभियानु नामक फेसबुक खोलेका छन् । उनले यसमार्फत देश(विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपचार सहयोगार्थ भनेर विवेकको नाममा भरतपुरस्थित ग्लोबल आईएमईका खाता नम्बर ९१८०७०१०००८६४९० पनि सार्वजनिक गरेका छन् । साथै, उनलाई सहयोगी हात बढाउन चाहनेहरुले ९८१०१९००५५ मा पनि सम्पर्क गर्न सकिने गोपालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 
    गुरुजनप्रति सम्मान गरेर आज गुरु पूर्णिमा मनाइँदै

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.