• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर २५, २०८२
बुधबार, मङि्सर २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

दीक्षान्त समारोह : २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द

नेपाल राष्ट्र बैंकले ७६ जना नयाँ कर्मचारी माग्यो

सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड

सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो

आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने

बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ५. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल मंसिर २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

  • ८. महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

  • ९. सर्लाहीमा एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

  • १०. २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

रिड्डारा आरडी ६ ४डब्लुडी : मनाङ पुग्ने पहिलो ईभी पिकअप

काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमै  रिड्डारा आरडी ६ ४डब्लुडीले एनवाईईएफ मोटर र्‍याली अन्तर्गत मनाङ पुग्ने पहिलो ईभी पिकअपको गौरव हासिल गरेको छ। एनवाईईएफ र्‍यालीको आधिकारिक सवारी साझेदारका रूपमा, सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको संयुक्त पहलमा यो सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ।

काठमाडौँ – मनाङ जाँदा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिड्डाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो, जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको कम्पनीको दाबि रहेको छ।

कम्पनीका अनुसार,- ‘रिड्डारा आरडी ६ ४गुणा ४ ले ३ हजार ५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडी६ ले न त पावर गुमायो, न त सन्तुलन।’

४२४ कि.मि.को रेन्ज , ५९५ एनएम टर्कले एनवाईईएफ र्‍यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ। विशेषगरी, ९५ प्रतिशत ग्रेबिलिटीका कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भएको कम्पनीले जनाएको छ।

साथै, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले पथरीला र उचालिएका बाटाहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्नुका साथै यस्ता कठिन परिस्थितिमा प्रदर्शन गर्नसक्ने क्षमताले आरडी६ लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको कम्पनीको दाबि रहेको छ ।

रिड्डाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको कम्पनीले बताएको छ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा
    अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द
    आजदेखि नागढुंगा–मलेखु सडक एक हप्ता ५ घण्टा बन्द हुने

    लोकप्रिय

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    दीक्षान्त समारोह : २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

    सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

    अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल
    • दीक्षान्त समारोह : २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित
    • सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा
    • अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द
    • नेपाल राष्ट्र बैंकले ७६ जना नयाँ कर्मचारी माग्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.