• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • ८ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २१ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

सामाजिक तथा कुरिती हटाउन जुटे युवा जमात

admin २०७३, मंसिर, १४

परासी, १४ मंसिर

कुलतमा फंस्दै गलत ट्रेकमा हिडिरहेका युवाहरुको किनारा लगाउन युवा जमातले अभियान थालेको छ । पछिल्लो समयदेखि युथ जेनेरेशन लागु औषधमा लागि आफनो भविष्य अन्धकारमा धकेलिरेको हुनाले त्यस्ता युथहरुलाई सहि ट्रेकमा ल्याउन युवाहरुले अभियान थालेका हुन् ।

चेतनाको दृष्टिकोणले निकै पछाडी परेको नवलपरासी जिल्लाको ग्रामिण क्षेत्रमा लागु औषध तर्फ बढदो युवा जमातहरुलाई सहि बाटोमा ल्याउन विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै आइएको मधेश युवा उत्थान विकास मञ्चका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भयो । तमलोपा बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीका भतिजो रहेको धिरज त्रिपाठीले जनचेतनाकै कारणले यस क्षेत्रमा महिला हिंसा, नरबलि, हत्या, रेपकेस, चोरी तस्करी मानव बेचविखन र लागु औषधको प्रयोग तथा ओसारपोसार जस्ताका विभिन्न घटनाहरु घटदै आएको बताउनु भयो । बेरोजगार युवाहरु काम नपाएर कुलतमा फंस्दै गएछन् । देशको मुख्य जनशक्ति युवा जमात यसरी कुलतमा फंस्ने र बेरोजगारीका कारण विदेश पलायन हुदै गए भने देशको विकास असम्भव देखिएको अध्यक्ष त्रिपाठीले धारणा राख्नु भयो ।

सरकारले जसरी शिक्षामा बृहत लगानी गर्दै आएछ त्यसरीनै युथ सरकललाई देशमै श्रम गर्नेगरि रोजगारीको वातावरण श्रृजना गर्न आवश्यक छ । जिल्लामा बढदै गएका मानव बेचविखन, लागु औषधको प्रयोग, हत्या र चोरी तस्करीका घटनाहरुलाई न्युनिकरण गर्न विभिन्न खालको जनचेतना मुलक कार्यक्रमहरु गरिदै छ भने गरिबी निवारणका लागि शिप मुलक तालिम, युवाहरुको सुचनामा पहुँच, युवा क्षमताको विस्ता र जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार जस्तो लक्ष्य बोकी यस यस मन्चले काम गर्दै आएको मञ्चका सचिव युवराज मौर्यले बताउनु भयो ।

मञ्चले आर्सेनिक पाईएको विभिन्न गाविसहरुमा विशुद्ध खानेपानीको व्यवस्था मिलाईएको छ भने कुलतमा फंसेका युवाहरुलाई जनचेतना मुलक कार्यक्रम, विद्यार्थीहरुलाई स्टेशनरी वितरण, वृद्ध तथा एकल महिलाहरुलाई राहत सामाग्री वितरण र गाउगाउँमा अन्तरकृया कार्यक्रम समेत गर्दै आइएको छ । सन २०६९ सालमा जिल्लाभरि कार्यक्षेत्र तोकि स्थापना भएको यस युवा मञ्चले गरिब तथा विपन्न परिवारका छोरीहरुको विवाह गराउने, महिलाहरुलाई शिलाई कटाई तालिम दिने, सरसफाईमा जनसहभागिता बढाउने, वातावरण संरक्षण गर्ने, चेलीबेटी बेचविखन रोकथाम गर्ने, युवा पुस्तालाई सहि मार्गदर्शनमा ल्याउने, लागु औषधको न्युनिकरणका लागि जनचेतना जगाउने, गरिवी निवारणका लागि युवाहरुलाई शिपमुलक तालिमको व्यवस्था मिलाउने संस्थाको आगामी लक्ष्य रहेका मञ्चका अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

बिनाकुनै व्यक्तिगत स्वार्थ आफनो व्यक्रिगत लगानीमा यस संस्थाले विगतका वर्षहरुदेखि नै समाजका हकहितमा काम गर्दै आएको स्थानिय युवा हरि ज्ञवालीले बतउनु भयो । ज्ञवालीका अनुसार छरिएर बेरोजगार युवाहरुलाई शिपमुलक तालिम दिई विभिन्न उद्योग तथा संघसंस्थाहरुमा रोजगार समेत दिलाउने काम यस संस्थाले गर्दैआएको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
यस्तो छ आजको मौसम पुर्वानुमान
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.