गैडाको खाग सहित पक्राउ
जानकारी केन्द्र
२०७३, माघ, १८
काठमाडौं, १८ माघ
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार ललितपुर देवीचौर–७ देउराली बस्ने २३ बर्षीय समिर वाईबा र काभ्रेपलाञ्चोक कानपुर –५ बस्ने २१ बर्षीय निरन लामालाई गैडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ ।
गैंडाको खाग ओसार पसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१५ कौशलटारबाट गैंडाको खाग १ थान सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

