• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ७ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ७ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १० घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ११ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १२ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १४ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १४ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • २. हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

  • ३. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ४. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ५. Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

  • ६. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ७. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ८. मध्यरातमा भूकम्पकाे धक्का

  • ९. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • १०. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको व्रतबन्ध

admin २०७३, चैत्र, १७

पूर्व नवयुवराज ह्रदयेन्द्र शाहको व्रतबन्ध  बिहिवार निर्मल निवासमा सम्पन्न भएको छ । निर्मल निवासमा निजी समारोह भएको हुनाले मिडियालाई अनुमति थिएन ।व्रतबन्धपछि परम्परा अनुसार ह्रदयेन्द्र हनुमानढोका दरबार नजिकै रहेको मरु गणेशस्थान ९अशोक विनायक०मा पूजाका लागि पुगेका थिए । नारायणहिटी दरबारमा सर्नुअघि हनुमानढोका दरबारमा शाह वंशका राजाको निवास थियो ।ह्रदयेन्द्रलाई छाता ओढाएर मरु गणेशस्थान ल्याइएको थियो।

राजतन्त्र समर्थकहरु त्यहाँ नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए। तर ह्रदयेन्द्रका हजुरबुबा पूर्व राजा ज्ञानेन्द्र, हजुरआमा पूर्व रानी कोमल, पिता पूर्व युवराज पारस र आमा पूर्व युवराज्ञी हिमानी त्यहाँ देखिएनन्। व्रतबन्धको पार्टी पूर्व राजपरिवारले चैत २४ गते सोल्टी होटलमा आयोजना गर्दैछ। पार्टीमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरु लगायत विशिष्ट अतिथिलाई पनि निम्तो बाँडिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.