मिलको फितामा बेरिएर मृत्यु
जानकारी केन्द्र
२०७४, बैशाख, १८
तेह्रथुम,
लालिगुराँस नगरपालिका–३ मुंशाङखेल बस्ने ५३ बर्षीया नरमायाँ पौडेलको मिलको फितामा बेरिएर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने कृष्ण बहादुर लिम्बुको धान कुट्ने मिलमा शनिबार धान कुट्न जाँदा ओडेको पछेउरा मिलको फितामा बेरिन जाँदा गम्भीर घाइते भएकी उनलाई घरमा लगी अस्पताल पठाउने क्रममा मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
आज गुरु पूर्णिमा, गुरु तथा वेदव्यासप्रति श्रद्धा अर्पण गर्दै देशभर मनाइँदै
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

