• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • ६ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • ७ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २१ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • २१ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • २२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • २. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ३. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ४. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ६. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ७. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ८. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

अनुराग बनाउदै एलिजा

admin २०७४, भाद्र, २१

काठमान्डाैं,

मोडल तथा समाजसेवि  एलिजा गाैतमले अब अाफै फिल्म निमार्ण गर्न लागेकि छन । एरिका फिल्म प्रोडक्सन प्रा.लि. मार्फत निर्माण हुन लागेकाे फिल्म ‘अनुराग’ को बारेमा जानकारी दिन बुधवार लाजिम्पाट स्थित सांग्रिला होटलमा पत्रकार सम्मेलनको अायोजना गरिएको थियो  ।

उत्त फिल्मको  निर्देशन निर्देशक सत्यराज चाैहानले गर्ने भएका छन भने छायांकन राम कुमार के सि को रहने छ । यस्तै बन्न लागेको  फिल्म ‘अनुराग’ को म्युजिकमा तारा प्रकाश  लिम्बु र सराेज पाेख्रेल रहेका छन । यसरिनै फिल्मको लेखन सत्यराज चाैहान, अज्ञात केसि र किरण दाहालले गरेका छन । म्युजिकल लभ स्टोरीमा अाधारित रहेर  बन्नलागेको फिल्म ‘अनुराग’ फरक शैलिको समसायिक  विषय बस्तु लाइ समेटेर निर्माण गर्न लागेकोले यो फिल्म निकैनै चर्चित हुनेमा निर्माता तथा कलाकार हरू अाशावादी छन । ‘अनुराग’ फिल्मकाे नायकमा दिपक घिमिरे को भुमिका रहने छ भने नयिकाकाे भुमिकामा  एलिजा गाैतम छिन ।

कार्यक्रममा चर्चित कलाकार हरू सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारहरूका साथै चर्चित पत्रकार ऋषि धमला लगायतका चर्चित व्यत्तित्वहरूको उपश्तिति रहेकाे थियो । एलिजा गाैतम चर्चित पत्रकार ऋषि धमला कि श्रीमती हुन । एलिजाले सो कार्यक्रममा बोल्दै अाफुले नेपालि फिल्म लाइ निकै मायाँ गर्ने र नेपालि फिल्म क्षेत्रमा केहि योगदान गरेर नेपालि फिल्म क्षेत्रलाइ माथि उकास्न मद्दत गर्न को लागि यो क्षेत्रमा प्रवेश गरेको बताएकि छन । यस्तै चर्चित पत्रकार ऋषि धमलाले कतिपय हिरोनिहरूले बिबाह गरे पछि या बच्चा जन्मे पछि फिल्म क्षेत्र बाट बाहिरिने परिपाटि रहेकाे संन्दर्भमा त्यसको ठिक बिपरित २ वट बच्चाकि अामा बनि सकेकि एलिजा फिल्म क्षेत्रमा प्रवेश गर्नुले फिल्म क्षेत्रमा एउटा सकारात्मक संन्देश जाने बताउदै यसको श्रेय अाफ्ना ससुरा भरत गाैतम र गिता देवि गाैतम लाइ जाने बताए । परिवारको फिल्म क्षेत्रलाइ हेर्ने सकारात्मक सोच भएकै कारण एलिजा यो स्थान अाएको बताउदै उनले थप स्पष्ट पार्दै भने एलिजाको सकारात्मक कदम प्रति म जुन सुकै तवर साथ र सहयोग गर्न  तयार छु ।

यस्तै ‘अनुराग’ फिल्मका नायक दिपक घिमिरेले यो अाफ्नोलागि राम्रो अवशर भएकोले यस फिल्म बाट अाफुले निकै चर्चा बटुल्नेमा विश्वस्त रहेको बताएका थिए ।यसै गरि सो कार्यक्रमामा बोल्दै नायक सरोज खनाल तथा निर्मल शर्माले फिल्मको सफलताको लागि शुभकामना व्यत्त गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.