शिखर इन्स्योरेन्समा ८० भन्दा बढी कर्मचारी माग, हेर्नुहोस सुचना सहित
admin
२०७४, आश्विन, २७
काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको छ ।