भुकम्प ख्याल ख्याल हैन, बन्द गरियोस गलत सुचना प्रवाह गर्न
सिधा सिधि भन्नु पर्दा अहिले देशमा माहाभुकम्पका कतिपय समचारहरू व्यपार र प्रतिसपर्धामा अधारित भएर विभिन्न संचार माध्यम र सामाजिक संजालहरूमा अइरहेका छन। जुन विलकुल गलत र भ्रामक छन । यो संकटको समयमा सवै जना कहाँ के भइरहेको छ। भनेर बुझ्न चाहन्छन भुकम्पको कारणले सवै तिर त्रास छ ।यस्तो अपतकालमा सवै सहि सुचना चाहन्छन। तर यसरि अाफु चर्चामा अउन र प्रतिसपर्धा गर्न गलत समाचार प्रवाह गरिदिदा झनै त्रास निम्तिएको छ। समाचार बनाएर राखिएका यस्ता भ्रामक कुराले निकै ठुलो त्रासका साथै क्षति पनि भएको छ।
यस्ता गलत सुचना प्रवारह गर्न तुरून्त बन्द गरीयोस र यसरि भ्रम पैदा गर्नेहरू लाइ सतर्क गराउन सवैले यस्ता समाचार लाइ सुरक्षित राखे भोलिका दिनमा सतर्क गराउन सहज हुन्छ किनकि भुकम्प ख्याल ख्याल हैन यो विपत्ति हो । यो व्यपार बडाउने र चर्चामा अाउने समय हैन सहि सत्य तथ्थ समाचार मात्र प्रसारण गरेर वातावरण सहज बनाउन मद्दत गर्ने समय हो । अहिले विपतको अवश्था भए पनि भोलि सम्बन्धित निकायले खोजि गर्ला र गर्नु पनि पर्छ।
हामि यो जानकारि केन्द्र पनि अहिले पुर्णरूपमा कानुनि रूपमा वैधानिक छैन कम्पनि मा दर्ता भए पनि सुचना र प्रेस काउन्सिलमा दर्ता छैन हामि परिक्षण कालमै रहदा देशमा विपत्ति अायो हामिले अपुष्ट समाचार प्रसारण गर्ने दुष्साहस गरेनाै हामिले माफि माग्नै पर्छ र माफी पनि माग्छाै यस्तो विपत्तिमा पनि सहि जानकारि दिन सकेनाै तर गलत सुचना छिन छिनमा देखि रहदा चुपचाप पनि वस्न सकिएन अब कानुनि रूपमा गैरकानुनि भए पनि मानवता लाइ मध्यनजर गर्दै हामि अनलाइन भएका छाै र यो विपत्तमा हामिले अाफ्नो ठाँउ बाट सकेको सहयोग गर्न कुनै कसर बांकि नराख्ने प्रयास गर्छाै र सवै लाइ अाफ्नो ठाँउ बाट सकेको सहयोग गर्न अग्रह गर्दै फेरि पनि गलत सुचनाको पछि नलागि सम्यमित हुन अग्रह गर्छाै
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
