• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ १९, २०८२
आइतबार, जेठ १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

२०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

२०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातु : अब उत्खननकाे चरणमा

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ १६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

  • ८. सुनको भाउ बढ्दा चाँदीको भाउँ स्थिर

  • ९. २०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै

भूकम्पपीडितलाई क्यानडामा रोजगारी !

क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्।

भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताएको नागरिकमा खबर छ ।

नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए। रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलादेखि नै छ।

राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए। ‘हामीले दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारी खुलाउन अनुरोध गरेपछि क्यानडाका मन्त्रीले नेपाललाई सहयोग पुग्ने भन्दै खुलाउने सहमति जनाए ‘ उनले भने।

क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको गुरुङले जानकारी दिए। भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग पनि छलफल भइरहेको मन्त्री गुरुङलाई जानकारी गराएकी थिइन्।

चिकित्सकसमेत रहेकी मन्त्री लेइचले रसुवाको धुन्चेमा २ दिन स्वास्थ्य शिविरसमेत सञ्चालन गरेकी थिइन्। नेपाल भ्रमणका बेला उनले महिला तथा बालबालिका मन्त्री निलम केसी र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग पनि छलफल गरेकी थिइन्। नेपालमा क्यानडाको दूतावास खोल्ने गृहकार्य भइरहेको पनि लेइचले जानकारी दिएकी छिन्।
आज को अन्लाईन खबर ले लेखेको छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
    कामरिता शेर्पा आफ्नै रेकर्ड तोडदै ३१ औं पटक सगरमाथाको शिखरमा

    लोकप्रिय

    २०८२ साल जेठ १३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    ताजा

    एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

    २०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

    लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
    • २०८२ साल जेठ १८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
    • लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो, यातायात अवरुद्ध
    • हिमालय रोडिज सिजन ७ “हेल अर हेभन” को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.