जेठ ३ गते,शुक्रबारको राशिफल
सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४४ पला। नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा।
जय गुरु देव !! जय माँ सन्तोषी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ३ गते, शुक्रबार,इश्वी सन् २०१९ मे १७ तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व,वैशाख शुक्लपक्ष, तिथि– त्रयोदशी, ५:३९ बजेदेखि चतुर्दशी, २८:०७ बजेउप्रान्त पूर्णिमा, नक्षत्र– स्वाती, २७:२० बजेउप्रान्त विशाखा,योग– व्यतीपात, १७:५६ बजेउप्रान्त वरियान्, करण– तैतिल, ५:३९ बजेदेखि गर, १६:५० बजेपछि वणिज, २८:०७ बजेउप्रान्त भद्रा, आनन्दादिमा गद योग, चन्द्रराशि– तुला, सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४४ पला। नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल जेठ ४ गते,शनिबार,इश्वी सन् २०१९ मे १८ तारिख,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष,तिथि– पूर्णिमा, २६:५८ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– विशाखा, २६:५५ बजेउप्रान्त अनुराधा, योग– वरियान्, १५:४९ बजेउप्रान्त परिघ, करण– भद्रा, १५;२९ बजेदेखि वव, २६:५८ बजेउप्रान्त वालव, आनन्दादिमा अमृत योग,चन्द्रराशि– तुला, २०:५९ बजेउप्रान्त वृश्चिक,सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४६ पला। व्रत/पर्व-पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा, कूर्म जयन्ती, गोरखनाथ जयन्ती, किरातहरूको उभौली पर्व, वैशाखस्नान समाप्ति, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा,स्वायाँ पुन्ही, घाँटुनाच समापन, रानीघाटमा बाघभैरव पर्व, ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख,महत्वपूर्ण कार्य सिद्धि हुनेछ,आजको शुभ अंक ६ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विवादमा परिने र आर्थिक अभावले सताउने योग छ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कृषि उत्पादन भने राम्रै रहनेछ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
पत्नीको सम्बन्धमा कमजोरी आउनेछ,जानकारी लिएर ब्यबासयिक गर्नु भएमा बढी सफलता हुनेछ ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
काम बिग्रेला,पढाइ- लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,आजको शुभ अंक १२ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सुख–सुविधा उपभोग गर्न पाइनेछ,झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला,प्रेम प्रशंग प्रगती हुनेछ, आजको शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,साहसिक काममा उच्चतम सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन्, पढाई लेखाइमा सुधार आउनेछ,आजको शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि बाकि साताको समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रभाव बढ्नेछ,फलदायी समय रहनेछ,राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक ११ रहेको छ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


