सेञ्चुरी बैंकमा १६९ जना कर्मचारी माग -बिज्ञापन सहित
जानकारी केन्द्र
२०७६, असार, २०
काठमाडौँ , सेञ्चुरी बैंकले पनि काठमाडौं उपत्यका भित्रका ब्यवस्थापन विषयमा ५५ प्रतिशत अंक र काठमाडौं बाहिरकालाई ४५ प्रतिशत अंक ल्याएर प्लसटु लेभल उत्तिर्ण गरेको ट्रेनी असिस्टेन्टमा १ सय २५ जना कर्मचारी माग गरेको छ ।
साथै बैंकले सुचना प्रविधि विभागका लागि आइटीमा स्नातक गरेको ५ जना जुनियर असिस्टेन्ट थप मागेको छ । म्यानेजमेन्ट ट्रेनि भनेर ३० जना माग गरेको छ । यसका लागि स्नातकोत्तर अनिवार्य हुनु पर्ने बताइएको छ ।
आइटीमा एक जना सिनियर असिस्टेन्ट, सफ्टवेयर प्रोग्रामिङका लागि तीन जना सिनियर असिस्टेन्ट, धनगढी र सुर्खेतमा एकरएक जना प्रदेश म्यानेजर, आइटीमा अरु दुई जना अधिकृत माग गरिएको छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

