• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

आइतबारको राशिफल

admin २०७६, भाद्र, २८
चन्द्रराशि– मीन, सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान ३० घडी ६ पला। पञ्चक, द्वितीया श्राद्ध, पुञ्चली भुजा, बालदिवस, सर्वार्थसिद्धि योग २५:१८ बजेसम्म।

जय गुरु देव
जय सुर्य देव ,
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ भदौ २९, आइतबार, इ.स. २०१९ सेप्टेम्बर १५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, प्रतिपदा, १०:४४ उप्रान्त द्वितीया, नक्षत्र– उत्तरभाद्रपदा, २५:१८ बजेउप्रान्त रेवती, योग– गण्ड, २३:०० बजेउप्रान्त वृद्धि, करण– कौलव, १०:४४ बजेदेखि तैतिल, २३:४१ बजेउप्रान्त गर, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मीन, सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान ३० घडी ६ पला। पञ्चक, द्वितीया श्राद्ध, पुञ्चली भुजा, बालदिवस, सर्वार्थसिद्धि योग २५:१८ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ भदौ ३०, सोमबार, इ.स. २०१९ सेप्टेम्बर १६, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, द्वितीया, १२:३५ उप्रान्त तृतीया, नक्षत्र– रेवती, २७:३३ बजेउप्रान्त अश्विनी, योग– वृद्धि, २३:२० बजेउप्रान्त ध्रुव, करण– गर, १२:३५ बजेदेखि वणिज, २५:२३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मातंग योग, चन्द्रराशि– मीन, २७:३३ बजेउप्रान्त मेष,सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी २ पला। पञ्चक २७:३३ बजे समाप्ति। तृतीया श्राद्ध।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,धार्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक १० रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आत्म–विश्वासमा कमी आउने छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् ,आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,माया/प्रेमको वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेकोछ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ,मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ७ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.