अर्का इरानी सैन्य कमाण्डर मार्ने अमेरिकी योजना विफल
जानकारी केन्द्र
२०७६, पुष, २६
इराकमा गत हप्ता मारिएका कसिम सोलिमानी मारिएको राति नै अमेरिकाले अर्का इरानी सैन्य कमाण्डको हत्या प्रयास गरेको खुलेको छ । तर, अमेरिकी योजना विफल भएको थियो ।
यमनमा रहेका ती इरानी सैन्य कमाण्डको हत्याका लागि सैन्य योजना बनेपनि असफल भएको सीएनएनले खुलाएको छ । अमेरिकाले एकसाथ दुई इरानी कमाण्डको हत्या योजना बनाएकोमा सोलेमानी भने मारिएका थिए ।
गत हप्ता मारिएका सोलेमानी इरानका दोस्रो शक्तिशाली व्यक्ति थिए । उनी मारिएपछि ईरान-अमेरिका तनाव बढेको छ । ईरानले पनि अमेरिकाको इराकस्थित सैन्य अखडामा आक्रमण गरिसकेको छ ।-एजेन्सी
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

