• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १३ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • १३ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • १४ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १८ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • २० घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • २१ घण्टा 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम कोङ

admin २०७६, माघ, १३

एजेन्सी । उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका छोरी किम कोङ हुई सात वर्षपछि सार्वजनिक रुपमा देखा परिन् । उनी सन् २०१३ यता सार्वजनिक रुपमा नदेखिएपछि संशय पैदा भएको थियो । उनी देशबाहिर गएकी वा मारिइन् भन्ने आशंका समेत भयो । कारण सोही वर्ष उनको पतिलाई क्रुरतापूर्वक फाँसी दिइएको थियो । चाङ सङ थेकलाई उत्तर कोरियाका शासक किम जोङ ऊनले धोकाधडी गरेको आरोप लगाउँदै विभत्स तरिकाले हत्या गर्न लगाएका थिए । उनलाई धेरै दिनदेखि भोकाएका दर्जनौं कुकुरले टोकाएर मारिएको खबरहरु बाहिर आएको थियो ।

थेक मारिएपछि सात वर्षयता उनकी पत्नी हुई सार्वजनिक कार्यक्रममा देखिइनन् । यसप्रति धेरै टिका टिप्पणीहरु भए । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले सात वर्षपछि एउटा तस्बिर सार्वजनिक गर्यो जसमा हुई आफ्ना भदाहाको नजिकै बसेकी छिन् । किम र उनकी पत्नीको छेवैंमा ताली बजाइरहेकी महिलाको तस्बिर देखिन्छ । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जस्तै अनुहार भएकी हुई कालो कोट र छोटो कपालकी छिन् । आँखामा चश्मा लगाएकी उनको अनुहारमा खुशीको भाव छैन । उनी भदाहाको साथमा स्टेज कार्यक्रममा देखिएकी हुन् ।

उत्तर कोरियाली नयाँ वर्ष मनाइरहेको भन्दै हुईको तस्बिर बाहिर आएको हो । हुई सार्वजनिक कार्यक्रममा वरिष्ठ उत्तर कोरियाली अधिकारीहरुको साथमा देखिनुलाई उनी पुनः शक्तिमा फर्किएको सन्देशका रुपमा लिइएको छ । एक दशकअघि हुई र उनका पति उत्तर कोरियामा निकै शक्तिशाली थिए । किम इल सुङकी दुई छोरा र एक छोरी थिए । जसमध्ये दुवै छोराहरु किम जोङ इल र चाङ सङ थेकको निधन भइसकेको छ । किम जोङ इलका चार पत्नीहरुमध्ये तीन जनाबाट छ सन्तान छन् । जसमध्ये जेठा किम जोङ नामको हत्या भइसकेको छ । नामलाई वर्तमान शासक किम जोङ ऊनले हत्या गर्न लगाएको विषय बाहिर आएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

ताजा

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

नेप्से परिसूचक ३० अंकले बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.