दिपक गौतम, काठमाडौँ
यहाँ काठमान्डाै भित्र आफ्नो नजिकैको प्रहरी कार्यलयका र कार्यालयमा कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर दिइएको छ ।
कुनै पनि आपतकालीन अवस्थामा प्रहरीलाई खवर गर्नु परेमा प्रहरी कन्ट्रोलको हटलाइन नम्बर १०० मा निशुल्क रुपमा फोन गरेर प्रहरीको सहयोग तुरुन्त लिन सकिन्छ । यस्तै आपतकालीन अवस्थामा प्रहरीलाई सम्पर्क गर्नु परेमा ०१ ४२२८४३५ मा फोन गरेर पनि तुरुन्त सहयोग प्राप्त गर्न सकिने व्यवस्था प्रहरीले मिलाएको छ ।
कुनै समस्या परेमा चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडै सामधान हुन सक्छ ।
स्रोत- नेपालदप्रहरी