१ करोडको चेक लिंदा इमरान खानले गर्नुपर्यो कोरोना टेष्ट
जानकारी केन्द्र
२०७७, बैशाख, १०
एजेन्सी, १० वैशाख । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेष्ट भएको छ । उनी कोरोना संक्रमितको सम्पर्कमा पुगेको खुलेपछि कोरोना टेष्ट गरेका हुन् ।
अल जजिराका अनुसार खानको कोरोना टेष्टको नतिजा बुधबार आउँदैछ । खानपरोपकारका क्षेत्रमा काम गर्दै आएका नाम चलेका फैसल इदीको सम्पर्कमा पुगेका थिए जो कोरोना संक्रमित छन् । इदीले मंगलबार आफूलाई कोरोना भाइरस संक्रमण भएको खुलाएका थिए ।
प्रधानमन्त्री कोरोना भाइरस रिलिफ फन्डमा १ करोड पाकिस्तानी रुपैयाँ सहयोगका लागि इदी इस्लामावाद पुगेका थिए । १५ अप्रिलमा उनले इमरान खानलाई हातैमा चेक दिएका थिए ।
पाकिस्तानमा कोरोना भाइरसबाट १० हजार संक्रमित भइसकेका छन् । त्यहाँ ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।-Photo Source: Reuters
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

