अमेरिकामा ७.८ म्याग्निच्युडको भुकम्प, सुनामीको खतरा
जानकारी केन्द्र
२०७७, श्रावण, ७
एजेन्सी, ७ साउन । अमेरिकाको अलास्कामा ७.८ म्याग्निच्युडको भुकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार विहान अलास्काको समुन्द्री किनार केन्द्र भएर भुकम्प गएको हो ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार अलास्काको भेरिभिल्ली क्षेत्रमा केन्द्रबिन्दु भएर गएको भुकम्प मापन गरिएको हो । भुकम्प १० किलोमिटर गहिराईमा गएको छ ।
भुकम्पबाट ठुलो भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाटो र भवनहरु भत्किएका छन् ।
भुकम्प गएपछि सुनामीको खतरा औल्याइएको छ । अलास्काको समुन्द्री किनारमा सुनामी जानसक्ने उल्लेख छ ।
-Photo Source: Agency
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

