साउन- २२, बिहीवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आफन्त बीच अविश्वास बढ्ला,
आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,किनमेल गर्दा सजग रहनु होला,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,
आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


