ओलीले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेपछि यसो भन्छन् भट्टराई
जानकारी केन्द्र
२०७७, चैत्र, ९
काठमाडौं । नेकपा एमाले (नेपाल-खनाल) समूहका का नेता योगेश कुमार भट्टराईले नेता माधव कुमार नेपालसहित चार जनालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रश्न सोध्नेहरु नै स्वयंम लाखौं प्रश्नको घेरामा रहेको जनाएका छन् । ओलीले गत चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक राख्दै नेता नेपालसहित डा. भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । सो बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरु सहभागि भएका थिएनन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


