यी रोगहरु निको पार्न खाली पेटमा पिउनुहोस् पानी
हरेक दिन बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ। वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउने पुष्टि गरेको छ ।
पानी पिउने विधिः
१) बिहान उठ्ने बित्तिकै ब्रस गर्नुअघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानी पिउनुहोस्।
२) अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस् तर पानी पिएको ४५ मिनेटपछि फेरि केहि पेय पदार्थ नपिउनुहोस् र कुनै खाना पनि नखानुहोस्।
३) ४५ मिनेटपछि तपाईले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४) रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानी पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस् र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।
निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

