Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ५
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम

५ असार २०७९, काठमाडौंः काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ। राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो ४ बजेबाट कार्यक्रम सार्वजनिक भइरहेको हो।नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गरेको थियो। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी गरेको छ।

Top Changing Nepal

युट्युब सट्स