राष्ट्रपति भण्डारीमा कोरोना संक्रमण पुष्टि
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो रिपोर्ट अनुसार राष्ट्रपति भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारीलाई शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
ज्वरो आउने, टाउको दुख्ने लगायत समस्या देखिएपछि भर्ना गरिएकोमा राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । हाल राष्ट्रपति भण्डारीको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

