स्याङ्जा–१ मा मरासिनीलाई पराजित गर्दै कांग्रेसका थापा निर्वाचित
जानकारी केन्द्र
२०७९, मंसिर, ९
काठमाडौं । प्रतिनिधि सभा सदस्यमा स्याङ्जा क्षेत्र नं। १ मा राजु थापा विजयी भएका छन् । नेपाली कांग्रेसका थापाले नेकपा एमालेका नारायण मरासिनीलाई ३२ सय ५५ को मतान्तरले पराजित गर्दैै विजयी भएका हुन् ।
थापाले ३१ हजार ९ सय ९९ मत पाएका छन् भने मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् । गत २०७४ सालको निर्वाचनमा थापालाई मरासिनीले पराजित गरेका थिए ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


