• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

१९ वर्षीया युवतीले गरिन् ७० वर्षीय बाबासँग विवाह

एजेन्सी । भनिन्छ, माया गर्नेले मात्रै माया बुझ्न सक्छ । त्यस्तै एउटा उखान प्रसिद्ध छ कि प्रेम अन्धो हुन्छ । यो उखानलाई एक पाकिस्तानी जोडीले अहिले सहि सावित गरेका छन्, जसको प्रेम कथा अहिले निकै चर्चित छ । आफूभन्दा ५१ वर्ष जेठो व्यक्तिलाई कसैले कसरी विवाह गर्न सक्छ भन्ने थाहा पाउन मानिसहरु अन्योलमा छन् ।

विवाहमा ५र६ वर्षको अन्तर हुनु नौलो कुरा होइन् । तर, यो अन्तर ५१ वर्ष भयो भने यस्तो विवाहलाई के भन्नुहुन्छ रु यतिखेर पाकिस्तानमा हजुरबुवा र नातिनी जस्तो देखिने श्रीमान् श्रीमतीको यो जोडी चर्चामा छन् । यो जोडीको अन्तर्वार्ता पाकिस्तानको एक युट्युब च्यानलमा भाइरल भएको छ ।

सम्मान र मर्यादाको लागि ‘प्रेम’
पाकिस्तानी युट्युबर सैयद बासित अलीले यो प्रेम कथालाई विश्वसामु राखेका छन्, जुन १९ वर्षीया शुमैला र ७० वर्षीय लियाकत अलीको कथा हो । उनीहरुको भेट लाहोरमा बिहानको पैदल यात्राको क्रममा भएको थियो ।

शुमाइला भन्छिन्, प्रेमले उमेर हेर्दैन । उनका परिवारका सदस्यले पनि सुरुमा यो सम्बन्धमा आपत्ति जनाए पनि पछि राजी भए । शुमाइला आफै भन्छिन् कि विवाहमा सबै कुरा भन्दा माथि सम्मान र मर्यादा हुन्छ । यस्तो अवस्थामा नराम्रो सम्बन्ध भन्दा सही व्यक्तिसँग बिहे गर्नु राम्रो हुन्छ ।

बुढा श्रीमान श्रीमतीको खानेकुरामा रमाउँछन्
लियाकत ७० वर्षको भए पनि मनले निकै जवान भएको बताउँछन् । उनलाई आफ्नी श्रीमतीको खाना यति मन परेको छ कि उनले रेस्टुरेन्टमा खान छाडेका छन् ।

अर्कोतर्फ ५१ वर्षको भिन्नताका सम्बन्धमा कानुनले कसैलाई विवाह गर्न दिने हो भने बूढो वा जवान हुने प्रश्न नै नरहेको उनको भनाइ छ । यस जोडीको अगाडि पनि सैयद बासितले पाकिस्तानमा धेरै उमेरको अन्तरको विवाहका कथा सुनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.