भारतको लखनउमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु
जानकारी केन्द्र
२०७९, पुष, २५
धनगढी । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको छ ।
टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।
उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । तर ठुलो संख्यामा नेपालीको मृत्यु भएको बुझिएको उनले बताए ।
दुई बस एकआपसमा ठोकिँदा दुर्घटना भएको र सो बसमा अधिकांस टीकापुरका स्थानीय रहेको बुझिएको छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
